Showing posts with label चुट्किला. Show all posts
Showing posts with label चुट्किला. Show all posts

बिहे

भर्खरै गाउँबाट आएको बिर्खेलाई जिस्काउने सुरमा...

प्रहरी : तिम्रो नाम के हो कुन्नि ?
बिर्खे : बिर्खे हो सर

एसएलसी जोक्स

एसएलसी परीक्षामा एउटै कोठामा, एउटै डेस्कमा सँगै बसेर चिट शेयरिङ गरिरहेकामध्ये एकजना चाहिँ साथीलाई चिट दिएर आफ्नो उत्तरपुस्तिका बुझाएर छिट्टै बाहिरियो । साथी चाहिँ भने १५-२० मिनेट ढिलो बाहिरियो । 

खुसी नेपाली

झलनाथ, सुशील र प्रचण्ड हवाई उडानमा थिए, रु. १०० को एउटा नोट देखाउंदै सुशीलले भने ... 'यो नोट मैले झारी दिएँ भने एक जना नेपाली खुसी हुन्छ !' झलनाथले रु .१० का १० ओटा नोट देखांउदै भने ...

खरायो र सिंह रिमिक्स-1


एउटा जंगलमा एउटा राजा सिंह र अरु जनावरहरु थिए । उसले एकदिन सबै जनावरलाई पालैपालो खाने भनेर बोलेएछ । धेरै जनावरलाई सिंहले खाइसकेपछि खरायोले जुक्ति निकालेछ । सिंहले बोलाएको समयभन्दा ढिलो पुगेको खरायोदेखि सिंह रिसाएको थियो ।