बिहे

भर्खरै गाउँबाट आएको बिर्खेलाई जिस्काउने सुरमा...

प्रहरी : तिम्रो नाम के हो कुन्नि ?
बिर्खे : बिर्खे हो सर

प्रहरी : अनि घर कता होला ?
बिर्खे : गोर्खा हो सर
प्रहरी : अनि बिहे भयो त ?
बिर्खे : भयो यौटा केटीसँग
प्रहरी : अनि बिहे केटीसँग नभए लोग्ने मान्छेसँग हुन्छ त ?
बिर्खे : हुने हरेछ साप, मेरी बैनीको अस्ति यौटा लोग्ने मान्छेसंगै भो !

No comments:

Post a Comment