एसएलसी जोक्स

एसएलसी परीक्षामा एउटै कोठामा, एउटै डेस्कमा सँगै बसेर चिट शेयरिङ गरिरहेकामध्ये एकजना चाहिँ साथीलाई चिट दिएर आफ्नो उत्तरपुस्तिका बुझाएर छिट्टै बाहिरियो । साथी चाहिँ भने १५-२० मिनेट ढिलो बाहिरियो । 

'त्यति एउटा चिट सारेर आउन पनि यत्रो बेर लाग्छ ? किन ढिलो गरेको ?'
'सार्न त कति बेर लाग्छ र बीचमा एउटा झिँगा पनि रहेछ, झिँगा खोजेर, मारेर टाँस्न पो समय लाग्यो त ।' ... :))

No comments:

Post a Comment