खुसी नेपाली

झलनाथ, सुशील र प्रचण्ड हवाई उडानमा थिए, रु. १०० को एउटा नोट देखाउंदै सुशीलले भने ... 'यो नोट मैले झारी दिएँ भने एक जना नेपाली खुसी हुन्छ !' झलनाथले रु .१० का १० ओटा नोट देखांउदै भने ...
'मैले यी तल झारी दिएँ भने १० जना नेपालीहरु खुसी हुन्छन !' प्रचण्डले रु. १ का १०० नोटहरु देखाएर भने ... 'मैले यी झारी दिएँ भने १०० जना कमरेडहरु खुसी हुन्छन !' पाइलटले बिस्तारि भने ... 'मैले यो हवाईजहाज नै झारी दिएँ भने ३ करोड नेपालीहरु खुसी हुन्छन !'

No comments:

Post a Comment