कोसी सेरोफेरो ... (Around Koshi)

कोसी बगरमा माझीदाइको जाल ...

कोसीटप्पु क्षेत्रमा भेटिएका अर्ना (Wild Buffalo)... 







ट्रयाक्टरमा सञ्चारकर्मीको टोली (उनार हुने गरी) ... :D

ट्रयाक्टरमा राजस्थानी भैया ...

श्रीलंका टप्पुका स्कुले ...

कोसीपीडित ...

माझीहरुको कोसी पूजा ...

माझीहरुको कोसी पूजा ...


कोसीपूजामा माझीदाइ ...

माझी नृत्य ...

King Fisher 

जुरेली ...

Sunset @ Koshi Tappu

Koshi Barrage ...

4 comments:

  1. थुप्रै कुराहरु छन् है कोशी टप्पूमा हेर्न लायक ? धन्यवाद ब्लगमा दर्शन गराउनुभयो ।

    ReplyDelete
  2. धन्यवाद दीपकजी, तपाईहरुको सद्भाव मिलेसम्म प्रयास जारी रहनेछ ...
    धन्यवाद मनिषजी, अहिलेलाई २० वटा फोटो मात्र राखेँ, कथाको मागअनुसार फेरि थप तस्बिरहरु आउनेछन् ...

    ReplyDelete