तीन हाईकु


1. बल्न मन छ
राँके भूत बनेर
अँध्यारो चिर्न

2 . सुवास छरी

मुस्कुराउनु तिमी
फूल बनेर

3. मनको बाघ
तगडा हुने नै भो
वनको भन्दा ...

No comments:

Post a Comment