नवीन यात्रा
Home
गजल
चुट्किला
ट्रक साहित्य
फोटोहरु
समाचार
हाईकु
गजल
निष्ठुरीको माया मार्न सकिन ।
मन रोए नि आँशु झार्न सकिन ।
केही जित्न केही त्याग्ने दुनियाँ,
समयका सामु हार्न सकिन ।
दुखाउँदै मलाई हाँस्दै छ कोही,
आफ्नै छाया आफ्नो पार्न सकिन ।
मेरो दुख तिम्रो हाँसो भए नि,
संवेदना अन्तै सार्न सकिन ।
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment